Tag: भत्कियो

भत्कियो
प्रयोग गर्न नपाउँदै भत्कियो लाखौंको संरचना

सिन्धुलीगढी / कमलामाई नगरपालिका कार्यालयको आर्थिक लगानीमा सिन्धुलीगढी प्रबेशद्वार सोलाभञ्ज्याङमा निर्माण गरिएको लाखौंको भौतिक संरचना प्रयोगमा नआउदै भत्किएको छ । कमलामाई नगरपालिका कार्यालयको सिन्धुलीगढी पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत २०७७ असार ३० गते निर्माण कम्पनी त्रिवेणी लाफा कन्ट्रक्सन प्रालि कामनपा–१५ सँग