Tag: बृक्षारोपण

बृक्षारोपण
मदन भण्डारी राजमार्गमा पाँच सय विरुवा रोपियो

डिभिजन वन कार्यालय सिन्धुलीले मदनभण्डारी राजमार्ग क्षेत्रमा राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा ट्रि गार्ड सहित पाँच सय वटा विभिन्न जातको विरुवाहरु रोपेको छ । सिन्धुलीकव् कमलामाई नगरपालिका–१४ चन्दनपुर देखि कमलामाई नगरपालिका–९को इनारपानी क्षेत्र सम्म वन कार्यलयले मदनभण्डारी राजमार्गको दायाँ बायाँको खाली