Tag: बिप्लब

बिप्लब
बिप्लब निकट बिधार्थी संगठनद्वारा प्यावसन र एनप्याबसनलाई ज्ञापन-पत्र

सिन्धुली । बिप्लब नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट बिधार्थी संगठन अजेरास्ववियू(क्रान्तिकारी) सिन्धुलीले विभिन्न मागहरू राख्दै प्याबसन र एनप्याबसन सिन्धुलीलाई आज ज्ञापन पत्र बुझाएकाे छ । ज्ञापन-पत्र मार्फत उनिहरूले शिक्षामा भईरहेकाे निजिकरण, ब्यापारीकरण र माफियाकरणकाे बिराेध गर्दै निजि बिधालयहरूले काेभिड महामारीमा