Tag: बिपी पार्क

बिपी पार्क
दुम्जाको बिपी पार्कमा कालोपत्रे गुणस्तरहीन, १ महिना नहुँदै धुजा धुजा

सिन्धुली ।  निषेधाज्ञाको समयमा भएका अधिकांश विकास निर्माणका कार्यहरू गुणस्तरहीन बनेका छन्। यसको पछिल्लो ज्वलन्त उदाहरण नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको पुर्खौली थलाेमा उनको सम्झनामा सिन्धुलीमा निर्माण गरिएको पार्क हो । सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं. १ को