Tag: बिपी

बिपी
कांग्रेसले आफ्नै निर्णयको धज्जी उडाउँदै माग्यो, सार्वजनिक जग्गा

नेपाली कांग्रेसले सिन्धुलीको फिक्कल गाउँपालिकामा एमाले ले सार्वजनिक जग्गा अतिक्रमण गरेर मदन-आश्रित प्रतिष्ठानको भवन निर्माण गरेकोमा आपत्ति जनाउँदै रोक्नको लागि माग गरेको थियो । गाउँ कार्यपालिकाको बैठकले एमाले लाई फिक्कल गाउँपालिका-४ खाङ्गसाङ्ग बेसीमा रहेको सार्वजनिक जग्गामा मदन-आश्रित प्रतिष्ठानको भवन बनाउन