Tag: बिद्युत

बिद्युत
सिन्धुलीमा स्विकृती विना अनाधिकृत रुपमा इन्टरनेट विस्तार, तिर्दैनन् पोल भाडा

इन्टरनेट, टेलिफोन र केबुल टिभी नेटवर्क व्यवसाय र नेपाल विद्युत् प्राधिकरण बीच पोल भाडाको विषय चर्कंदै जाँदा सिन्धुलीमा  हालसम्म बिना सम्झौता इन्टरनेट सेवा प्रदायकले अनाधिकृत रुपमा प्राधिकरणको पोल प्रयोग गरेको पाइएको छ । प्राधिकरणका पोल प्रयोग गरेर वर्षौंदेखि टेलिफोन, इन्टरनेट