Tag: बितिजोर वरपीपल चौतारी ग्रुप

बितिजोर वरपीपल चौतारी ग्रुप
बितिजोर वरपीपल चौतारी ग्रुपद्वारा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लाई स्वास्थ्य सामाग्री…

ग्वाल्टार । बितिजोर वरपीपल चौतारी ग्रुपले सिन्धुलीको गोलन्जोर गाउँपालिकामा स्वास्थ्य सामाग्री वितरण गरेको छ । साबिक बितिजोर गाविस हालको गोलन्जोर गाउँपालिका १ मा जन्मेर देश तथा विदेशमा रहेका युवाहरूको समूह बितिजोर वरपीपल चौतारी ग्रुपले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।