Tag: बालुवाटार

बालुवाटार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सरकारले विपी कोइरालाको नाममा विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विपीका नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यसैगरी आर्थिक बर्ष २०७८/०७९ का लागि विभिन्न