Tag: बाबागमती प्रदेश

बाबागमती प्रदेश
बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त, केहीबेरमा सपथ

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाज राजीनामा दिएका छन् । नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै पौडेलले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् । मन्त्रिपरिषदको बैठक राखेर मुख्यमन्त्री पौडेलले सहयोगबापत सबै मन्त्रीहरुलाई धन्यवाद दिए । आन्तरिक