Tag: बागमती

बागमती
बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा प्रदीप कटुवाल सहित १० मन्त्री थपिए (नामसहित)

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । मन्त्रिपरिषद् विस्तार गरेर १२ सदस्यीय बनाइएको छ । शाक्य नेतृत्वको प्रदेश सरकारमा १० जना नयाँ अनुहार थपिएका छन् । नवगठित मन्त्रिपरिषद्मा केशव खड्का भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् भने