Tag: बहिष्कार

बहिष्कार
नेपाली कांग्रेस बितिजोरको वडा अधिवेशन बहिष्कार

नेपाली कांग्रेस गोलन्जोर गाउपालिका -२ बितिजोरको वडा अधिवेशन एकलौटी ढंगले क्रियाशिल सदस्ता वितरण गरेको भन्दै असन्तुष्ट पक्षले बहिष्कार गरेको छ । कांग्रेस बितीजोरका पार्टी सचिव समेत रहेका ईश्वर हमाल, बसन्त मल्ल र मोहन कार्की पक्षले अधिवेशन बहिष्कार गरेका हुन् ।