Tag: बर्षा

बर्षा
सिन्धुलीमा बिहानै वर्षा, आज कहाँ-कहाँ पर्छ पानी ?

आज बुधबार बिहान सिन्धुलीसहित बागमती, प्रदेश २ र गण्डकी प्रदेशमा वर्षा भएको छ । भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम