Tag: फातिमा

फातिमा
फातिमालाई ओलीकाे जवाफ – ‘हामी त प्रतिपक्षी भइसक्यौँ, यसमा सरकार…

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को अनुमोदन गर्ने वा नगर्नेबारे वर्तमान सरकार स्पष्ट हुनुपर्ने बताएका छन् । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आफ्नो निवास बालकोटमा बिहीबार दिउँसो भएको भेटमा