Tag: फरार

फरार
क्लिनिकको लापरवाहीले ७ महिने बालकको मृत्यु, संचालक कटुवाल फरार

सिन्धुली । जिल्लाको तीनपाटन गाउँपालिका वडा नं २ स्थित ओम शान्ति हेल्थ केयर क्लीनिकको लापरवाहीका कारण ७ महिने बालकको ज्यान गएको छ । खेल्ने क्रममा दुवै गोडामा आगोले पोलेपछि १९ दिन अघि क्लिनिकमा ल्याइएको ती बालक लाई संचालक समेत रहेका