Tag: प्रधानन्यायाधीश

प्रधानन्यायाधीश
युवा र विद्यार्थीले सिन्धुलीमा प्रधानन्यायाधीशको पुत्ला जलाए

नेकपा एमाले निकट भातृ संगठनहरु राष्ट्रिय युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववियुले सिन्धुलीको सिन्धुलीमाढीमा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणा लगायतका न्यायाधिशहरुको पुत्ला जलाएका छन् । दलिय ब्यवस्थामा अदालतले गरेको निर्णयले निर्दलिय तर्फ उन्मुख गरेको भन्दै विद्यार्थी र युवाहरुले आदेश कार्यान्वयन हुँदा