Tag: प्रचण्ड

प्रचण्ड
प्रचण्डले भने, ‘हामी पार्टी बनाउने होइन, हामी गुट बनाउनतिर लाग्यौं’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता कार्यकर्ताहरू पार्टी बनाउने होइन, गुट बनाउनतिर लागेको भन्दै असन्तुष्टि पोखेका छन् । पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले अधिकांश नेता कार्यकर्तामा व्यक्तिगत स्वार्थका निम्ति अलि बढी नै लगाव