Tag: प्रकाशमान सिंह

प्रकाशमान सिंह
न्यायालयमा भइरहेको गतिरोध अन्त्य गर्न नेताहरूले चाँडो समाधान दिनुपर्छ: कांग्रेस…

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस सुनसरी-काठमाडौं सम्पर्क समितिले दिपावली तथा छठ पर्वको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमहामन्त्री सिंहले न्यायालयमा हुन नहुने घटना