Tag: पोख्रेल

पोख्रेल
नेपाली कांग्रेस कमलामाई नगर सभापतिमा पोख्रेल

सिन्धुली ।नेपाली काँग्रेस कमलामाई नगरपालिकाको सभापतिमा कमल पोख्रेल निर्वाचित भएका छन् ।शनिबार भएको कमलामाई नगरपालिकाको नगर अधिवेशनमा सभापति का आकांक्षी धेरै भएपछि आजसम्म लम्बिएको थियो । नगर सभापतिका उम्मेदवारी दिएका उज्वलकुमार थापा र उत्पल खड्काले सहमतीका आधारमा उम्मेरद्बारी फिर्ता लिएपछि