Tag: पुष्पराज श्रेष्ठ

पुष्पराज श्रेष्ठ
सिन्धुली राजन दाहालको साम्राज्य हैन: पुष्पराज श्रेष्ठ

सिन्धुली । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष एवम् युथफोर्स उपप्रमुख पुष्पराज श्रेष्ठले सिन्धुली माओवादी नेता राजन दाहालको साम्राज्य नभएको बताएका छ । मंगलबार राष्ट्रिय युवा संघ र अनेम संघ हरिहपुरगढी गाउँपालिका स्तरीय बृहत भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका