Tag: पुनर्निर्माण

पुनर्निर्माण
पुननिर्माणका बाँकी कार्यहरू हस्तान्तरण सुरु, यस्तो छ प्रगति

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी निजी आवासलगायतका संचनाहरूको पुनर्निर्माणसम्बन्धी बाँकी कार्यहरू सम्बन्धित निकायमा हस्तान्तरण सुरु भएको छ । बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित एक औपचारिक कार्यक्रममा पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था,