Tag: पार्वत गुरुङ

पार्वत गुरुङ
सिन्धुली सहित ८ जिल्लामा उच्चगतिको इन्टरनेट सेवाको सुरुवात

स्थानीय तहकै सम्झदारीमा सिन्धुली सहित ८ जिल्लामा उच्च गतिको इन्टरनेट सेवा विस्तारको काम प्रारम्भ भएको छ । बागमती प्रदेशको भूूकम्प अति प्रभावित सिन्धुली,काभ्रे, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, र प्रदेश १ काे ओखलढुंगा पहिलो चरणमा जडान हुनेछन् । सो सेवाको