Tag: परित्याग

परित्याग
एमाले सचिवालय सदस्य राई सहित निर्वाचित जनप्रतिनिधी माओवादी प्रवेश

नेकपा एमाले सिन्धुली सचिवालय सदस्य सन्तली राई सहित हरिहरपुरगढी गाउँपालिका कार्यपालिका निर्वाचित जनप्रतिनिधि एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेको छ । एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेमा हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ मा एमालेबाट निर्वाचित वडा अध्यक्ष