Tag: पदयात्रा

पदयात्रा
१० चलचित्र निर्माता सगरमाथा आधार शिविरको पदयात्रामा निस्कने

नेपाल सहित विभिन्न मुलुकका १० चलचित्र निर्माता तथा भ्लगर्स सगरमाथा आधार शिविरमा पदयात्रामा निस्कने भएका छन् । २५ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामीरिता शेर्पा र सन् २०१९ का ‘वर्ष शेर्पा’द्वारा सम्मानित मिङमा शेर्पाका साथमा अस्ट्रेलिया, कोलम्बिया,