Tag: पक्की पुल

पक्की पुल
सिन्धुली र ओखलढुंगा जोड्ने निर्माणधिन पक्की पुल सुनकाेसीकाे बाढीले बगायाे

सिन्धुली र ओखलढुंगा जोड्ने निर्माणधिन नवलपुरको पक्की पुल सुनकाेसीमा आएको बाढीले बगाएर भत्किएको छ । सिन्धुलीकाे फिक्कल गाउँपालिका-२ पोखरी रओखलढुंगाकाे चम्पादेवी गाउँपालिका-१ पलापु जोड्ने बहुप्रतिक्षित निर्माणाधीन नवलपुर पक्की पुल बुधवार राती सुनकोसी नदिमा आएको बाढिले भत्काएको भत्काएको हो । करिब