Tag: नेवि

नेवि
नेवि संघद्वारा सिन्धुली अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

नेपाली काँग्रेस निकट  नेपाल विद्यार्थी संघ (नेवि संघ) ले सिन्धुली अस्पताललाई  स्वास्थ्य सामाग्री सहयोग गरेको छ। नेवि संघ सिन्धुलीले ‘स्वास्थ्य संस्थासँग नेवि संघ’ अभियान अन्तर्गत स्वास्थ्य सामग्री र पुस्तक सिन्धुली अस्पताललाई सहयोग गरेको हो।  आइतबार नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्ज्वल