Tag: नेपाल

नेपाल
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुजाको घरमा, आजै उद्घाटनको तयारी

नेकपा एकीकृत समाजवादीको पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा रहने भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगर (तीनकुने पुल दक्षिण) मा पूजा थापा बस्नेको घरमा पार्टीको केन्द्रीय कार्यालय रहने पार्टी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए। आज बिहान १० बजेदेखि नै सञ्चालनमा आउने कार्यालयको