Tag: नेकपा एस

नेकपा एस
हरिहरपुरगढीमा माओवादी परित्याग गरेर,वाईवाको नेतृत्तवमा २ दर्जन बढी नेकपा एसमा…

नेकपा माओवादी केन्द्र सिन्धुली-काठमाडौं उपत्यका जनसम्पर्क मञ्च परित्याग गरि संगम वाईवाको नेतृत्वमा करिब २५ जना नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन्। नेकपा (एकीकृत समाजवादी) सिन्धुली-काठमाडौं सम्पर्क मञ्चको शनिबार मित्रपार्कमा भएको प्रथम सम्मेलनको अवसरमा प्रवेश गरेका हुन्। नेकपा (एकीकृत समाजवादी)का महासचिव