Tag: निषेधाज्ञा

निषेधाज्ञा
तीनपाटन गाउँपालिकामा थपियो निषेधाज्ञा

सिन्धुलीको तीनपाटन गाउँपालिकाले जेठ २२ गते सम्मको लागि निषेधाज्ञा थपेकाे छ । हालसम्म पनि कोभिड नियन्त्रण रोकथामका लागि निषेधाज्ञा जारी रहिरहेकाले कोरोना सङ्क्रमण तथा त्यसबाट मृत्यु हुने नागरिकहरूको उल्लेखनीय रूपमा कमी नआएको   तथा गाउँपालिका निवासी नागरिक लगाएत कर्मचारीहरूमा समेत सङ्क्रमण देखिएपछि