Tag: निर्वाचन

निर्वाचन
प्रदेश २ एमाले छाडेर ११ जना सांसदले रोजे,एकीकृत समाजवादी

प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले नेकपा (एकीकृत समाजवादी) लाई रोजेका छन् । जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा बिहीबार १० जना भौतिक रुपमा र एकजनाले पत्रमार्फत एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । प्रदेश सांसदहरु सत्रुधन महतो, मञ्जु