Tag: निर्मल रम्तेल

निर्मल रम्तेल
गोलन्जोर-५ मा एमालेको वडा कमिटि गठन, अध्यक्षमा निर्मल

खनियाँखर्क । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ५ मा नेकपा एमालेले वडा कमिटि गठन गरेको छ । शनिबार रतनचुरमा आयोजित बृहत वडा भेलाबाट निर्मल कुमार रम्तेलको अध्यक्षतामा ४९ सदस्यीय वडा कमिटि निर्माण गरिएको छ । कार्यक्रम एमाले केन्दीय सल्लाहकार सदस्य