Tag: निजामती दिवस

निजामती दिवस
यी हुन निजामती दिवसमा पुरस्कृत हुने ४० कर्मचारीको

सरकारले उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउने ४० कर्मचारीको नाम सार्वजनिक गरेको छ । गोरखापत्रमा सार्वजनिक सूचना अनुसार आज निजामती कर्मचारी दिवसका अवसरमा १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ । ‘यस वर्ष पनि सर्वोत्कृष्ट निजामती