Tag: निजामती कर्मचारी संगठन

निजामती कर्मचारी संगठन
दाहालले दिए,अस्पताल लाई जन्मदिनमा कुलर मेसिन

निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले जन्मदिन पारेर सिन्धुली अस्पताल लाई कुलर मेसिन हस्तान्तरण गरेका छन्। उनले ४१ औँ जन्मोत्सवको अवसरमा अस्पताललाई ५५ लिटर क्षमताका ३५ हजार मूल्य बराबरका दुई थान कुलर मेसिन सहयोग गरेका हुन्। जन्मदिनमा हुने अनावश्यक