Tag: नागरिकता विधयक

नागरिकता विधयक
सरकारले अध्यादेश मार्फत नागरिकता विधयक ल्याएकोमा युवा संगठनहरुले आपत्ति जनाए,

संविधानलाई मिचेर सरकारले गरेका भनिएको प्रतिनिधि सभाको विघटन र राष्ट्रियता सँग सरोकार रहेको नागरिकता विधयक सरकारले अध्यादेश मार्फत ल्याएकोमा सिन्धुलीका युवा संगठनहरुले आपत्ति जनाएका छन। नेपाल तरुण दल सिन्धुली, वाइसिएल सिन्धुली, यूवा संघ सिन्धुली र जनता समाजवादी युवा संघ सिन्धुलीले