Tag: नवराज पहाडी

नवराज पहाडी
दुधाैली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

सेतु नेपालको आर्थिक सहयोगमा सामुहिक सरोकार समाज सिन्धुलीले दुधाैली नगरपालिका को आइसोलेसन सेन्टरलाई आवश्यक सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमणलाई रोक्न स्थानीय निकायलाई अप्ठ्यारो परिरहेका बेला सामुहिक सरोकार समाजले नगरपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको हो । सामुहिक