Tag: नयाँ ब्षाजदर

नयाँ ब्षाजदर
बैंकहरुले बढाए व्याजदर, कुन बैंकको कति ? (सूचीसहित)

बैंकहरुले असोज महिनाका लागि निक्षेप र कर्जामा व्याजदर बढाएका छन् । मुद्धतीमा समेत व्याजदर बढाइएको छ । बजारमा तरलता अभाव देखिएपछि बैंकहरुमा व्याजदर बढाउने होड चलेको हो । बैंकहरुले मुद्धतीमा दोहोरो अंकको व्याजदर तोकेका छन् । भदौ महिनाको तुलनामा वाणिज्य