Tag: धम्की

धम्की
समाचार लेखेको भन्दै, सामाजिक सञ्जालबाटै धम्की

अनेरास्ववियु सिन्धुलीका तत्कालीन सचिव दीपेन्द्र फुयालले समाचार लेखेको विषयमा सामाजिक सञ्जालमार्फत नै  सञ्चार गृह र पत्रकारलाई धम्की दिएका छन ।  यही जेठ १२ गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुलीले निवर्तमान जिल्ला कमिटी सचिव दीपेन्द्र फुयाल सँग चौबिस