Tag: देवकोटा

देवकोटा
कांग्रेस,माओवादी सिन्धुलीको बिकासका बाधक हुनः देवकोटा

सिन्धुली । नेकपा एमाले केन्द्रीय सल्लाहकार समिती सदस्य केशव प्रसाद देवकोटाले कांग्रेस र माओवादी सिन्धुलीको बिकासका बाधक भएको बताए । देवकोटाले नेकपा एमाले गोल्न्जोर गाउँपालिका -५ रतनचुरमा शनिबार आयोजित बृहत वडा भेलालाई सम्बोधन गर्दै, सो कुरा बताएका हुन्। अहिले कांग्रेस