Tag: देउवा

देउवा
गोलन्जोरका विपक्ष दलको देउवा लाई प्रधानमन्त्री नबनाएको मा आपत्ती

गोलन्जोरका विपक्ष दल हरुले संविधानको धारा ७६ (५) बमोजिमको माननिय शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेको प्रति गम्भिर आपत्ती जनाएका छन । बिहीवार एक बिज्ञप्ती जारी गर्दै,नेपालि कांग्रेस,गोलन्जोर सभापति मोतिराज सापकोटा,ने.क.पा माओवादी केन्द्र गोलन्जोर अध्यक्ष कृष्ण प्रसाद पोखरेल र जनता