Tag: दुर्घटना

दुर्घटना
मुल्कोटमा मोटरसाइकल दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

सिन्धुलीमा बिहीबार विहान भएको मोटरसाईकल दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनानमा र्लाहीको संग्रामपुर गाउँपालिका २ का २६ बर्षिय अजमद अन्सारीको घटना स्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोज कुमार