Tag: दुधौली

दुधौली
काँग्रेस महाधिवेशनः सिन्धुलीको दुधौली नगर सभापतिमा कार्की विजयी

सिन्धुलीको दुधौली नगरपालिकाको नगर सभापतिमा बलराम कार्की बिजयी भएका छन्। नेापाली कांग्रेस दुधौलीका निवर्तमान नगर सभापति कुमार बस्नेत लाई ५४ मतान्तरले पछाडि पार्दै कार्की बिजय भएका हुन्। दुधौलीमा खसेको २ सय ८४ मत मध्य बलराम कार्कीले १३५ मत प्राप्त गरी