Tag: दल विभाजन

दल विभाजन
राजनितिक दल विभाजन अध्यादेश अन्त्य नभए, मन्त्री परिषद विस्तार हुँदैनः…

सिन्धुली। जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले राजनितिक दल विभाजन सम्बन्धी अध्यादेश अन्त्य नभएसम्म मन्त्री परिषद विस्तार नहुने बताएका छन् । पार्टीको संगठन सुदृढिकरण तथा जागरण अभियानको क्रममा मंगलवार सिन्धुली आईपुगेका उनले सो कुरा बताएका हुन्। सरकारले