Tag: दनुवार

दनुवार
भालुको आक्रमणबाट घाइते दनुवारको उपचारमा आर्थिक समस्या

टि.एन घिमिरे सिन्धुलीमाढी । भालुको आक्रमणबाट सिन्धुलीको दुधौली नगरपालिका ३ निपानेका  कुमार दुखिया दनुवारको उपचारमा आर्थिक समस्या भएको छ। शनिवार गाई वस्तु चराउन जंगल गएका दनुवारलाई भालुले आक्रमण गर्दा हात र खुट्टामा  गम्भीर चोट लागेको थियो। घाइते दनुवारको आर्थिक आस्था