Tag: त्रिभुवन आम्बोटे

त्रिभुवन आम्बोटे
आम्बोटे स्वास्थ्य चौकीको भवन उद्घाटन तथा हस्तान्तरण

तीनपाटन ।  सिन्धुलीको तीनपाटन गाउँपालिका ९ मा रहेको त्रिभुवन आम्बोटे स्वास्थ्य चौकी भवन हस्तान्तरण तथा उद्घाटन गरिएको छ । जिल्ला आयोजन कार्यान्वयन इकाई सिन्धुलीले निर्माण सम्पन्न गरेको  भवन सोमबार  तीनपाटन गाउँपालिका वडा नं ९का  वडा अध्यक्ष शेरबहादुर मगरले उद्घाटन गरेका