Tag: तिम्सिना

तिम्सिना
आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली,घरमै पुगेर स्वस्थ जीवनशैली तनाव व्यवस्थापन सिकाउँदै

 कोरोना संक्रमितको घरमा नै पुगेर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले स्वस्थ जीवनशैली,तनाव व्यवस्थापन सिकाउन सुरुवात गरेको छ ।  होम आइसोलेसनमा रहेका संक्रमित भेट्न अभियान नै बनाएर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र  सिन्धुली तथा आयुर्वेद औषधालय तीनपाटन, रानीवास लगाएतका टोली घर घरमा