Tag: ज्यान गयो

ज्यान गयो
कोरोना सङ्क्रमितको सिन्धुली कोभिड अस्पतालमा ज्यान गयो

सिन्धुलीको कमलामाई   नगरपालिका ४ घर भएका एक जना कोरोना सङ्क्रमितको आज बिहान सिन्धुली कोभिड अस्पतालको आइसोलेसनमा  ज्यान गएको छ। मृत्यु हुने मा वडा न ४ केरे निवासी वर्ष ५७ वर्षका प्रेम बहादुर क्षेत्री २१ दिनको दिन शुक्रवार बिहान ज्यान गएको