Tag: जरिवाना

जरिवाना
यात्रुसँग बढी भाडा लिने सवारी चालकलाई जरिवाना

खुर्कोट । प्रहरीले यात्रुसँग बढी भाडा लिने सवारी चालकलाई जरिवाना गरेको छ । ओखलढुंगाबाट काठमाडौँ जाँदै गरेको ना १ ज ८८७५ नं को सुमोका चालक राजनारायण पौडेल लाई जरिवाना गरेको हो। गोलन्जोर गाउँपालिका वडा नं.७ खुर्कोट स्थित चेकप्वाईन्टमा रोकी चेकजाँच