Tag: छाउगोठ

छाउगोठ
भत्काए छाउगोठ, भत्किएन मनको डर

ठाटीकाँध गाउँपालिका–२ की सरुपा विक २१ वर्षकी भइन् । १६ वर्षको उमेरमा महिनावारी भएकी उनी छाउगोठमा बस्दै आएको छैटौँपटक हो । अहिले पनि उनी महिनावारी भएका बेला उही छाउगोठमै जान्छिन् । ‘तर अहिले पनि महिनावारीको समय नजिकिँदा शरीरमा काँडा उम्रेर