Tag: चुनावी अभियान

चुनावी अभियान
एमाले देशव्यापी चुनावी अभियानमा लाग्यो

पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी रूपमै चुनाव केन्द्रित कार्यक्रम थालेको छ । विभाजनको असर आगामी चुनावमा कम पर्न दिन तथा