Tag: चन्द्रकुमारी विश्वकर्मा

चन्द्रकुमारी विश्वकर्मा
सिन्धुलीकी एक बालिका बेपत्ता, परिवार खोजी गरीदिन प्रहरी गुहार्दै

सिन्धुलीमा एक बालिका आफ्नै घरबाट बेपत्ता भएकी छिन । जिल्लाको गोलन्जोर गाउँपालिका ६ की चन्द्रकुमारी विश्वकर्मा आफ्नै घरबाट बेपत्ता भएकी हुन । १२ वर्षिया चन्द्रकुमारी गत साउन २८ गते बिहिवार दिउँसो देउरालीटार स्थित आफ्नै घरबाट हराएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले