Tag: घ्याङलेख

घ्याङलेख
घ्याङलेख गाउँपालिकाद्वारा पहिलो सेवाग्राहीलाई दोसल्ला ओढाएर सम्मान

सिन्धुलीको घ्याङलेख गाउँपालिका ले सेवा लिनको लागि आएका पहिलो सेवाग्राही लाई सम्मान गरेर सेवा सूचारु गरेको छ । गाउँपालिकाले निजामती सेवा दिवसमा पहिलो सेवाग्राही  पूर्ण नेपालीलाई दोसल्ला ओढाएर सम्मान गरेर सेवा सूचारु गरेको हो । त्यसैगरी गाउँपालिकाले १४ औँ निजामती